३० चैत्र २०८१, आइतबार

१९ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा दायर, रवि लामिछाने विरुद्ध आइतबार दर्ता हुने

Logo
Lumbini Paribesh शुक्रबार, पुष ०५, २०८१

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा १९ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको छ। रास्वपा सभापति रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशी बिरुद्ध भने मुद्दा आइतबार दर्ता हुने भएको छ।

सरकारी वकिलको कार्यालय कास्कीले सहकारी ठगी प्रकरणमा शुक्रबार मुद्दा दर्ता गरेको जनाएको छ। अन्य दुई वटा अभियोग संगठीत अपराध र सम्पत्ति शुद्धिकरणमा भने आइतबार समयभित्र नै मुद्दा दायर गरिने बताइएको छ।

प्रतिक्रिया
हाम्रो बारे

नेपाल संचार मिडिया प्रा.लि. द्वारा संचालित अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग –
प्रेस काउन्सिल दर्ता न:–
कम्पनी दर्ता न:–
स्थायी लेखा नम्वर –621202700

हाम्रो टीम

संचालक: अनिश चौधरी

कार्य सम्पादक: अनुज चौधरी

प्रधान सम्पादक तथा सम्पादक: नन्दलाल कंवर

सम्पर्क

नेपाल संचार मिडिया प्रा.लि.
सरावल ३, गोईनी पश्चिम नवलपरासी ( ब.सु.प.)
9821060380
newsdesk@[email protected]