०२ बैशाख २०८२, मंगलबार

नेपाल तमु विद्यार्थी छोंज धीं नवलपरासीको अध्यक्षमा खेम तमु

Logo
प्रदीप पठाक आइतबार, भाद्र ०२, २०८१

नेपाल तमु विद्यार्थी छोंज धीं जिल्ला समिति नवलपरासीको नवौ जिल्ला अधिवेशन सम्पन्न भएको छ।अधिवेशनले खेम तमुको अध्यक्षतामा ३३सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ।

अधिवेशनले बरिष्ठ उपाध्यक्षमा सोम तमु,उपाध्यक्षमा मनु तमुस्यो,सचिवमा सुजन तमु र सहसचिवमा धनमाया तमुस्योलाई चयन गरेको छ। त्यसैगरि कोषाध्याक्ष सिला तमुस्यो, सहकोषाध्यक्षमा निता तमुस्यो चयन भएका छन।

अधिवेशनले विभिन्न विभाग जिम्मेवारी पनि दिएको छ जसमध्य संगठन सचिवमा सदिक्षया तमुस्यो,प्रचार सचिव सृजना तमुस्यो,सास्कृतिक विभाग मनोज तमु,शैक्षिक जस्मिन तमुस्यो महिला एलिसा तमुस्योलाई चयन गरेको नवनिर्वाचित बरिष्ठ उपाध्यक्षमा सोम तमुले जानकारी दिए।

त्यसैगरी सदस्यहरुमा क्रमश: दिस्सु तमुस्यो,मन्जु तमुस्यो,राहुल तमु,लुविश तमु,इशा तमुस्यो,सन्ध्या तमुस्यो,नितिशा तमुस्यो,सन्दिप तमु,रिजन तमु,कुशुम तमुस्यो , मानिसका तमुस्यो,सतिस तमु ,रन्जिन तमु ,सिम्रन तमुस्यो ,मिनातमुस्यो, सुयोसा तमुस्यो ,दीक्षा तमुस्यो ,थानु तमु ,संजिता तमुस्यो ,नेबिका तमुस्यो र निसल तमु चयन भएका छन् ।

नेपाल तमु(गुरुङ)विद्यार्थी छोज धि नवलपरासीको ९ औं जिल्ला अधिवेशन जिल्ला अध्यक्ष सोमिया गुरुङको अध्यक्षता तथा केन्द्रिय अध्यक्ष विश्वराज तमुको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशन सांस्कृतिक बिभाग प्रमुख सुजन तमु सचिव खेम तमु र सदस्य सीमा गुरुङको संयुक्त रूपमा संचालन गरेका थिए।

प्रतिक्रिया
हाम्रो बारे

नेपाल संचार मिडिया प्रा.लि. द्वारा संचालित अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग –
प्रेस काउन्सिल दर्ता न:–
कम्पनी दर्ता न:–
स्थायी लेखा नम्वर –621202700

हाम्रो टीम

संचालक: अनिश चौधरी

कार्य सम्पादक: अनुज चौधरी

प्रधान सम्पादक तथा सम्पादक: नन्दलाल कंवर

सम्पर्क

नेपाल संचार मिडिया प्रा.लि.
सरावल ३, गोईनी पश्चिम नवलपरासी ( ब.सु.प.)
9821060380
newsdesk@[email protected]