
केहि दिन अगाडी कृषि औजार बनाउने कारखानामा पुगेको थिए १० जना कामदारले काम गर्दागर्दै झाप बत्ति काटियो । १० जना कामदार काम गर्न नपाएर घर फर्के । यहाँ ठुला व्यापारी घरानाले वैद्युत महसुल अर्बौ नतिर्दा हुन्छ । तर, साना मझौला उद्यमिले नेपालमा केहि गर्छु भन्दा महसुल नतिरेको नाममा बिना जानकारी एकैपटक झाप लाइन काटिन्छ । अझ यहाँको प्रधानमन्त्री उल्टै वैद्युत महसुल नतिर्ने पक्षमा उर्तिन्छन । आखिर किन यहाँ साना तथा मझौला उद्यमि व्यवसायीको समस्याको बारेमा बोलिदिने कोहि छैन ? सतिले सरापेको देश ।