०७ बैशाख २०८२, आइतबार

बंगलादेशमा जनविद्रोहः व्यापार प्रभावित, विद्युत् बिक्री सम्झौता अनिश्चित

Logo
Lumbini Paribesh बुधबार, साउन २३, २०८१

{“remix_data”:[],”remix_entry_point”:”challenges”,”source_tags”:[“local”],”origin”:”unknown”,”total_draw_time”:0,”total_draw_actions”:0,”layers_used”:0,”brushes_used”:0,”photos_added”:0,”total_editor_actions”:{},”tools_used”:{“transform”:1},”is_sticker”:false,”edited_since_last_sticker_save”:true,”containsFTESticker”:false}

बंगलादेशमा उत्पन्न राजनीतिक अस्थिरतका कारण नेपाल र बंगलादेशबीच हुने भनिएको बिजुली खरिदबिक्री सम्झौता अनिश्चित भएको छ। बंगलादेशलाई ४० मेगावाट बिजुली बेच्न नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय सम्झौता गर्ने तयारी थियो। बंगलादेशमा प्रधानमन्त्रीले नै देश छाडेकाले अब यो सम्झौता कहिले हुन्छ भन्ने टुंगो छैन।

प्रतिक्रिया
हाम्रो बारे

नेपाल संचार मिडिया प्रा.लि. द्वारा संचालित अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग –
प्रेस काउन्सिल दर्ता न:–
कम्पनी दर्ता न:–
स्थायी लेखा नम्वर –621202700

हाम्रो टीम

संचालक: अनिश चौधरी

कार्य सम्पादक: अनुज चौधरी

प्रधान सम्पादक तथा सम्पादक: नन्दलाल कंवर

सम्पर्क

नेपाल संचार मिडिया प्रा.लि.
सरावल ३, गोईनी पश्चिम नवलपरासी ( ब.सु.प.)
9821060380
newsdesk@[email protected]