३० चैत्र २०८१, आइतबार

जिल्ला प्रशासन कार्यालय रुपन्देही देशकै उत्कृष्ट प्रशाशन बन्दै कार्यसम्पादनमा पहिलो

Logo
Lumbini Paribesh बुधबार, साउन २३, २०८१

जिल्ला प्रशासन कार्यालय रुपन्देही देशकै उत्कृष्ट प्रशाशन बन्दै कार्यसम्पादनमा पहिलो बनेको छ ।

गृह मन्त्रालयले तोकेको मापदण्ड अनुसारको काम सजह तथा सफल तरिकाले सम्पादन गर्दै उत्कृष्ट कार्य सम्पादनका आधारमा रुपन्देही प्रशाशन पहिलो बनेको हो ।
गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयबिच भएको कार्यसम्पादन सम्झौता बमोजिम उत्कृष्ट कार्य गरेकोले देशभरका ७७ जिल्लामा रुपन्देही प्रथम भएको गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

नेपाल संचार मिडिया प्रा.लि. द्वारा संचालित अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग –
प्रेस काउन्सिल दर्ता न:–
कम्पनी दर्ता न:–
स्थायी लेखा नम्वर –621202700

हाम्रो टीम

संचालक: अनिश चौधरी

कार्य सम्पादक: अनुज चौधरी

प्रधान सम्पादक तथा सम्पादक: नन्दलाल कंवर

सम्पर्क

नेपाल संचार मिडिया प्रा.लि.
सरावल ३, गोईनी पश्चिम नवलपरासी ( ब.सु.प.)
9821060380
newsdesk@[email protected]