३० चैत्र २०८१, आइतबार

बङ्गलादेशमा हिजोको झडपमा १ सय जनाको ज्यान गएको अनुमान

Logo
लुम्बिनी परिवेश मंगलबार, साउन २२, २०८१

बङ्गलादेशमा हिजो देशभर भएका हिंसात्मक झडपमा एक सय जनाभन्दा धेरैको ज्यान गएको छ । हिजोको दिन गएको जुनमा प्रदर्शन शुरू भएपछिको सबैभन्दा घातक दिन बनेको बङ्गलादेशी सञ्चामाध्यमले जनाएका छन् । तर प्रहरीले सोमवार ज्यान मृत्यु हुनेको सङ्ख्या पुष्टि गरेको छैन ।

सरकारी जागिरमा आरक्षणको विरोधका नाममा शुरू भएको आन्दोलनका कारण डेढ महिनामा चार सय जनाभन्दा धेरैको ज्यान गएको छ ।

यसैबीच जबीर इन्टरनेशनल होटलमा भएको आगजनीमा कम्तीमा २४ जनाको ज्यान गएको छ । दक्षिण पश्चिम बङ्गलादेशको जेसोर शहरमा रहेको यो होटल अवामी लिगका नेता शाहिन चकलदारको स्वामित्वमा छ । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टीका नेताको होटल भएकै कारण प्रदर्शनकारीहरूले आगो लगाइदिएका हुन् ।

प्रतिक्रिया
हाम्रो बारे

नेपाल संचार मिडिया प्रा.लि. द्वारा संचालित अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग –
प्रेस काउन्सिल दर्ता न:–
कम्पनी दर्ता न:–
स्थायी लेखा नम्वर –621202700

हाम्रो टीम

संचालक: अनिश चौधरी

कार्य सम्पादक: अनुज चौधरी

प्रधान सम्पादक तथा सम्पादक: नन्दलाल कंवर

सम्पर्क

नेपाल संचार मिडिया प्रा.लि.
सरावल ३, गोईनी पश्चिम नवलपरासी ( ब.सु.प.)
9821060380
newsdesk@[email protected]