३० चैत्र २०८१, आइतबार

गुल्मीमा पहिरोले घर पुरिदा चार जनाको मृत्यु

Logo
लुम्बिनी परिवेश मंगलबार, साउन २२, २०८१

गुल्मीको मुसिकोट नगरपालिका १ बिसौनामा आज बिहान ९ बजेको समयमा माथिबाट आएको लेदोसहितको पहिरोले घर पुरिदा चार जनाको मृत्यु भएको प्रहरी चौकी पौदी अमराईले जनाएको छ ।

स्थानीय विष्णु बिक र हुकुम बिकको घर माथिबाट आएको लेदोसहितको पहिरोले पुरिदा चारजनाको मृत्यु र दुई जना घाइते भएका छन्।
क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

नेपाल संचार मिडिया प्रा.लि. द्वारा संचालित अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग –
प्रेस काउन्सिल दर्ता न:–
कम्पनी दर्ता न:–
स्थायी लेखा नम्वर –621202700

हाम्रो टीम

संचालक: अनिश चौधरी

कार्य सम्पादक: अनुज चौधरी

प्रधान सम्पादक तथा सम्पादक: नन्दलाल कंवर

सम्पर्क

नेपाल संचार मिडिया प्रा.लि.
सरावल ३, गोईनी पश्चिम नवलपरासी ( ब.सु.प.)
9821060380
newsdesk@[email protected]