३० चैत्र २०८१, आइतबार

स्थापना दिवसका अवसरमा रक्तदान,५० जनाले दिए रगत

Logo
Lumbini Paribesh शुक्रबार, भाद्र १४, २०८१

हुप्सेकोट ३ स्थित गौरिशंकर बचत तथा रिण सहकारी संस्था लिमिटेडले १२ औं स्थापना दिवसका अबसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

शुक्रवार संस्थाको प्राङ्गणमा भएको रक्तदान कार्यक्रममा ८ महिला सहित ५० जनाले रक्तदान गरेका थिए ।

नवलपुर रक्तसञ्चार सेवा, नेपाल रेडक्रस सोसाइटी उपशाखा कावासोतीको प्राबिधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको आयोजक संस्थाका सचिव अमर गोदारले बताउनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

नेपाल संचार मिडिया प्रा.लि. द्वारा संचालित अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग –
प्रेस काउन्सिल दर्ता न:–
कम्पनी दर्ता न:–
स्थायी लेखा नम्वर –621202700

हाम्रो टीम

संचालक: अनिश चौधरी

कार्य सम्पादक: अनुज चौधरी

प्रधान सम्पादक तथा सम्पादक: नन्दलाल कंवर

सम्पर्क

नेपाल संचार मिडिया प्रा.लि.
सरावल ३, गोईनी पश्चिम नवलपरासी ( ब.सु.प.)
9821060380
newsdesk@[email protected]