३० चैत्र २०८१, आइतबार

पाल्पामा भारतीय नम्बर प्लेटको कार दुर्घटना, एक जनाको ज्यान गयो ।

Logo
Lumbini Paribesh सोमबार, भाद्र १०, २०८१

पाल्पामा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । तानसेनबाट रानीमहलतर्फ गुडिरहेको भारतीय नम्बरको कार गएराति पौने ११ बजेतिर नारायण डाँडामा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा भारतको उत्तर प्रदेश बस्ने एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ । कारमा रहेका अरु पाँच जना भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

नेपाल संचार मिडिया प्रा.लि. द्वारा संचालित अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग –
प्रेस काउन्सिल दर्ता न:–
कम्पनी दर्ता न:–
स्थायी लेखा नम्वर –621202700

हाम्रो टीम

संचालक: अनिश चौधरी

कार्य सम्पादक: अनुज चौधरी

प्रधान सम्पादक तथा सम्पादक: नन्दलाल कंवर

सम्पर्क

नेपाल संचार मिडिया प्रा.लि.
सरावल ३, गोईनी पश्चिम नवलपरासी ( ब.सु.प.)
9821060380
newsdesk@[email protected]