२९ चैत्र २०८१, शनिबार

तनहुँकाे दमौली अस्पतालमा ज्वरो, डेङ्गी र झाडापखालाका बिरामी बढे ।

Logo
Lumbini Paribesh शुक्रबार, साउन २५, २०८१

तनहुँ – तनहुँ सदरमुकाम दमौली अस्पतालमा ज्वरो र झाडापखालाका बिरामी भरिभराउ हुन थालेका छन् । एक हप्तादेखि ज्वरो र झाडापखालाका बिरामीको सङ्ख्या धेरै बढेको अस्पतालले जनाएको छ ।

असारदेखि अहिलेसम्म ज्वरो र झाडापखालाका बिरामी दैनिक उपचार गर्न आउने गरेका अस्पतालका सूचना अधिकारी डा. कमल भण्डारीले जानकारी दिनुभयो । उहाँकाअनुसार अस्पतालमा दैनिक तीन सय ५० देखि चार सय जनासम्म ज्वरो, डेङ्गी र झाडापखालाका बिरामी उपचारका लागि आउने गरेका छन् ।

वर्षा लागेसँगै बिरामी बढेकाले उहाँले खानेकुरा,पानी र सरसफाइमा ध्यान दिन सुझाव दिनुभएको छ । पछिल्लो समय डेङ्गी सङ्क्रमण फैलिन थालेकाले लामखुट्टेको टोकाइबाट जोगिन पनि उहाँको सुझाव छ ।

प्रतिक्रिया
हाम्रो बारे

नेपाल संचार मिडिया प्रा.लि. द्वारा संचालित अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग –
प्रेस काउन्सिल दर्ता न:–
कम्पनी दर्ता न:–
स्थायी लेखा नम्वर –621202700

हाम्रो टीम

संचालक: अनिश चौधरी

कार्य सम्पादक: अनुज चौधरी

प्रधान सम्पादक तथा सम्पादक: नन्दलाल कंवर

सम्पर्क

नेपाल संचार मिडिया प्रा.लि.
सरावल ३, गोईनी पश्चिम नवलपरासी ( ब.सु.प.)
9821060380
newsdesk@[email protected]